पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
nepalviews.com · Wed May 07 16:36:37 GMT 2025

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बुधबार संसद्लाई सम्बोधन गर्दै भारतसँग बदला लिने उद्घोष गरेका छन्। भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ को संज्ञा दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)