जसले कलामार्फत् उठाए जातीय व्यवस्था र यौनिकताका मुद्दा
nepalkhabar.com · Wed Dec 06 16:59:51 GMT 2023
बिहीबार दिउँसो २ बजे नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा पुग्दा बेग्लै चहलपहल थियो। प्रतिष्ठानको प्रदर्शनीकक्षमा सुजन शिवा आफ्ना चित्रकलाको व्याख्यान् दिन व्यस्त थिए।
पहिलो प्रदर्शनी, त्यसमाथि विदेशी अवलोकनकर्ता। अंग्रेजी बोल्नुपर्दा थोरै नर्भस देखिन्थे उनी।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)