बीपी क्यान्सर अस्पताल नेतृत्वका लागि सात चिकित्सक प्रतिस्पर्धामा
khabarhub.com · Thu Jun 11 06:03:36 GMT 2026

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन दिने चिकित्सकहरूको प्रारम्भिक सूची प्रकाशन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ