मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा बैठक जारी (Live)

annapurnapost.com · Thu Jun 11 05:57:35 GMT 2026

काठमाडौं : प्रतिनिधिसभा बैठक जारी रहेको छ। आज बिहान ११ बजेबाट सुरु भएको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)