पार्टीको चुनाव हार्ने एक्ला मन्त्री
nepalviews.com · Fri Jun 26 08:41:22 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका ९ जना मन्त्रीमध्ये युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव मात्रै पराजित भएका छन्।
यादवले केन्द्रीय सदस्य निर्वाचनमा ८६९ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन्। प्रतिस्पर्धामा रहेका अन्य आठ मन्त्री भने निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)