युराेकप : स्लोभाकियालाई हराउँदै स्पेन अन्तिम १६ मा
nepallive.com · Wed Jun 23 18:10:00 GMT 2021
काठमाडाैं- स्पेन युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह ई को अन्तिम खेलमा स्लोभाकियाविरुद्ध फराकिलो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ।
स्लोभाकियामाथि ५-० ले जित हात पारेकाे स्पेनका समूहको दोस्रो स्थानमा रहँदै नक आउट चरणमा पुगेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)