लेबनानमा हिजबुल्लाह को छ र यसले इजरायलसँग युद्ध गर्न सक्छ?
barnanmedia.com · Mon Jul 29 21:30:20 UTC 2024

इजरायलले कब्जा गरेको गोलान हाइट्समा शनिबार रकेट आक्रमण भएको थियो, जसमा १२ बालबालिका र किशोरको मृत्यु भएको थियो।
इजरायलले आक्रमण हिजबुल्लाहले गराएको आरोप लगाएको छ । तर, हिजबुल्लाहले यी आरोपहरूलाई अस्वीकार गरेको छ। त्यसयता दुई पक्षबीच युद्ध हुने डर बढेको छ । पछिल्लो नौ महिनामा इजरायल र यसको उत्तरी सीमामा भएको यो सबैभन्दा घातक हमला मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)