यी हुन् दुईदेखि ५ हजार रूपैयाँमा बस्न पाइने सौराहाका ८ होटल
setopati.com · Wed Feb 28 00:13:35 GMT 2024
पर्यटकीय गन्तव्य चितवनको सौराहा 'वाइल्डलाइफ' पर्यटनका लागि प्रसिद्ध छ।
सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरूमा अडिएको छ। हात्ती चढेर जंगल सफारी, वन्यजन्तुहरू हेर्नु, राप्ती नदीमा डुंगा सयर गर्नु, सूर्यास्त हेर्नु र थारू संस्कृति सौराहाका आकर्षण हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)