‘हरवा चरवाको समस्या समाधान गर्नमा मधेस सरकार सचेत छ’
gorkhapatraonline.com · Sun Apr 09 17:14:14 GMT 2023
गोरखापत्र अनलाइन
रौतहट, चैत २६ गते । मधेस प्रदेशका सामाजिक विकास राज्यमन्त्री शेख अबुल कलाम आजादले देशमा गणतन्त्र स्थापना भएकै कारण सबै वर्ग समुदायले आफ्नो माग उठान गर्न पाएको बताउनुभएको छ । मुक्त हरवा चरवा पुनःस्थापनाबारे आइतबार गरुडामा आयोजित सन्देश सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)