मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बर्खे मकैखेतीमा घट्दै किसानको आकर्षण

barnanmedia.com · Sun Aug 04 23:29:00 UTC 2024

बराह नगरपालिकाको श्रीलङ्का टप्पुका किसानमा बर्खे मकैखेतीप्रतिको आकर्षण घट्दै गएको छ । बराहक्षेत्र नगरपालिका–६ का दुई सय र वडा नं ९ का सात सय घरधुरीले परम्परागत रुपमा गर्दै आएको बर्खे मकैखेती छाड्दै गएका हुन् ।

“अहिले पाँच प्रतिशत मात्रै किसानले बर्खे मकैखेती गरिरहेका छन्, अधिकांश किसानले बर्खे मकैखेती गर्न छाडिसकेँ”, किसान सन्तोष चन्द्रवंशीले भन्नुभयो, “किसानहरु बर्खामा खुर्सानी, बोडी, भिन्डी र पर्बललगायतका तरकारीखेती गर्न थालेका छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)