मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निर्मम बन्दै साउदी सरकार

rajdhanidaily.com · Sun Aug 04 23:34:25 UTC 2024

काठमाडौं । साउदी अरबले गैरकानुनी रूपमा बसेका नेपालीलगायत अन्य विदेशी कामदारमाथि कारबाही तीव्र पारेको छ । साउदीले आवास, श्रम र सीमा उल्लंघन गर्नेहरूलाई धमाधम नियन्त्रणमा लिइरहेको जनाइएको छ ।

साउदीको आन्तरिक मन्त्रालयका अनुसार २५ जुलाईदेखि ३१ अगस्टसम्मको अवधिमा २१ हजार ४९ जनालाई पक्राउ गरिएको छ । जसमा १३ हजार २ सय ९ रेसिडेन्सी नियम, ५ हजार १ सय ७७ सीमा सुरक्षा र २ हजार ६ सय ६३ श्रम कानुन उल्लंघन गर्नेहरू रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)