अलबिदा! राजनीतिक इमानका स्तम्भ सुवासचन्द्र नेम्वाङ
ekagaj.com · Tue Sep 12 16:43:00 GMT 2023
विराटनगर - केही राजनीतिकर्मीको चर्चा वा गुनगान उसको मृत्यूपछि मात्रै होइन, बाँचुञ्जेल पनि प्रसस्तै हुन्छन् । मंगलबार बिहानको एउटा अप्रत्याशित खबर सत्य सावित भएपनि असल राजनीतिको उचाई हाँसिल गरेका संविधान सभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङ मृत्यूपछि झन ठुलो आलोकमा अवतरित भएका छन् ।
धेरै शीर्ष राजनीतिककर्मीहरु आफ्ना कर्मकै कारण साख सखाप पार्दै गर्दा नेम्वाङले भने मृत्यु अघि पनि आफ्नो उचाई कहिल्यै घटाएनन् । राजनीतिक मोर्चादेखि संसदीय पथमा उनी नरोकिएको घोडचढी सावित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)