मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दुई प्रदेशमा आज पानी पर्ने, बाँकीमा आंशिक बदली

annapurnapost.com · Mon Oct 03 00:43:00 GMT 2022

काठमाडौं : देशको दुईवटा प्रदेशमा आज पानी पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)