अमेरिकाले ग्रिनल्यान्डलाई ‘चीनमा निर्भर हुन दिनेछैन’ : रुबियो
barnanmedia.com · Fri Apr 04 22:08:01 GMT 2025

काठमाडौँ, २३ चैतः अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार वासिङ्टनले ग्रिनल्यान्डवासीहरूको आत्मनिर्णयलाई सम्मान गरेको तर स्रोत–सम्पन्न स्वायत्त यस डेनिस क्षेत्रलाई चीनमा निर्भर हुन नदिने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा कारणहरूका लागि आर्कटिक द्वीप कब्जा गर्न चाहेको बारम्बार बताउँदै आउनुभएको छ । यसले अमेरिकाको दीर्घकालीन मित्र र नाटो सदस्य डेनमार्कलाई क्रोधित बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)