मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

६५ रुपैयाँ लिटरमा किनेर ९८ मा दूध बेच्दै डीडीसी

ekantipur.com · Sun Aug 04 23:40:38 UTC 2024

काठमाडौँ — सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीले भुक्तानी दिनुपर्ने रकम पाँच अर्ब रुपैयाँभन्दा बढी भएपछि गत मंसिरमा किसान विरोधमा उत्रिए । भुक्तानी दिलाउन सरकार र डेरी उद्योगीबीच ०८० मंसिर २६ मा बक्यौता भुक्तानी गर्ने सहमति भयो । तर सहमतिअनुसार किसानले भुक्तानी पाएनन् ।

***

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)