मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बिमस्टेकमा भाग लिन बैंकक जाँदै प्रधानमन्त्री ओली

ekantipur.com · Sun Aug 04 23:42:51 UTC 2024

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को थाइल्यान्डमा हुने छैटौं शिखर सम्मेलनबाट प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश यात्रा सुरु हुने भएको छ ।

चौथो पटक प्रधानमन्त्री भएका ओलीले यस पटक छिमेकी मुलुकभन्दा पनि बहुपक्षीय फोरमबाट आफ्नो विदेश यात्रा थाल्ने भएका हुन् । बिमस्टेकको सम्मेलन भदौ १८ र १९ मा थाइल्यान्डको राजधानी बैंककमा हुँदै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)