कुलमानलाई भेटेर प्रदीप पौडेलले भने- बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिनुस्
setopati.com · Thu Dec 08 01:19:00 GMT 2022
काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेका छन्।
पौडेलले प्राधिकरण प्रमुख कुलमान घिसिङलाई बुधबार भेटेर काठमाडौं क्षेत्र नम्बर ५ सहित काठमाडौं उपत्यकाभित्र रहेका बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन आग्रह गरेको पौडेलको सचिवालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)