कर्णालीमा सरकारले बाँडेको बिउ किसानले खाईदिएको मुख्यमन्त्रीको गुनासो
ekagaj.com · Fri Aug 13 16:38:38 GMT 2021
काठमाडौँ - कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको बिउबाट सर्वसाधारणले उत्पादन बढाउन नसकेको भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुनासो गरेका छन् ।
बिउ रोपेर कृषि फसलको उत्पादन बढाउने चेतना अझै पनि कर्णालीबासीमा नआएको मुख्यमन्त्री शाहीको भनाइ छ । मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्न शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)