मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विदेशबाट फर्किएकालाई अभियानमा जोडिने

gorkhapatraonline.com · Fri Aug 18 06:22:39 GMT 2023

काठमाडौँ,भदौ १ गते ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)