नेपाल प्रहरीको प्रवक्तामा केसी
nepalipatra.com · Mon Jan 17 05:39:17 GMT 2022
काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ ।
नेपाल प्रहरीद्धारा सम्पादित जनचासोका काम कारबाहीलाई यर्थार्थ एवं तथ्यगत रुपमा सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि आइतबार केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)