‘भिजन एक्सलेन्स अवार्ड’बाट डा. रुइतसहित तीनजना सम्मानित
khabarhub.com · Fri Jan 22 17:23:57 UTC 2021
काठमाडौँ– नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ ।
अस्पताल र संईले आँखा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो । उनीहरुलाई पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)