सेजन अध्यक्षमा सुजन ओली निर्वाचित
makalukhabar.com · Sat Sep 02 16:20:34 GMT 2023
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट ओली अध्यक्षमा विजयी भएका हुन्।
अध्यक्षमा सरस्वती ढकाल र शिरोमणी ढुंगाना पराजित भए।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)