आईपीएल : चेन्नाई सुपर किंग्स सनराइजर्सलाई हराउँदै शीर्ष स्थानमा
ratopati.com
एजेन्सी । चेन्नई सुपर किंग्स आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादलाई हराउँदै शीर्ष स्थानमा पुगेको छ । सनराइजर्स हैदरावादले दिएको १७२ रनको लक्ष्य १८.३ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्दै चेन्नई सुपर किंग्सले ५ औँ जित हात पारेको हो ।
चेन्नईका लागि ओपनिङ गरेका रुतुराज ले ४४ बलमा ७१ रन र डु प्लेसिस ले ३८ रनमा ५६ रन जोडेर धमाकेदार सुरुवात दिलाए । मोइन अलीले १५ रन, सुरेश रैनाले अविजित १७ रन र रवीन्द्र जडेजाले अविजित ७ रनको योगदान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)