एनआरएनले राष्ट्रिय टोलीका खेलाडीलाई मैदानमा उतारेपछि प्रदेश १ को ‘प्रोटेष्ट’
nepalkhabar.com · Thu Oct 13 16:09:37 GMT 2022
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उद्घाटन खेलमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय टोलीका खेलाडी खेलाएपछि प्रदेश १ ले प्रोटेष्ट हालेको छ।
लामाचौरस्थित गोस्टेघाट फुटबल मैदानमा एनआरएनले नियम विपरित सिनियर टोलीका खेलाडीलाई मैदान उतार्न लागेपछि प्रदेश १ ले खेलअघि नै विरोध गरेको थियो। तर आयोजकले खेलपछि प्रोटेष्ट हाल्न पाउने बताएपछि प्रदेश १ खेल्न तयार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)