मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘हाइ स्कोरिङ’ खेलमा पञ्जाबविरुद्ध मुम्बईको सानदार जित

farakdhar.com · Thu May 04 00:44:55 GMT 2023

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा मुम्बईले गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले हरायो ।

आफ्नो नवौँ खेलमा पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य मुम्बईले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनर इशान किशन र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । ४१ बलको सामना गरेका इशानले ७ चौका र ४ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)