आन्तरिक विवाद समाधानका लागि तत्काल संवाद थाल्न देउवा समूहको माग
baahrakhari.com · Thu Jun 11 06:20:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि तत्काल संवाद आवश्यक रहेको बताएको छ ।
देउवा पक्षका नेता डा. प्रकाशशरण महतले बाँसबारीस्थित निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीभित्र देखिएको विवाद वार्ता र संवादमार्फत तत्काल निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)