बायर्न डिएफवी पोकलबाट बाहिरियो
hamrokhelkud.com · Wed Apr 05 00:31:50 GMT 2023
बुधबार, चैत २२, २०७९
एजेन्सी – बायर्न म्युनिख जर्मन डिएफवी पोकलको क्वाटरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बायर्न फ्रेइवर्गसँग २–१ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)