मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

गोसाइँकुण्डमा चहलपहल बढ्दो

nepalsamaya.com · Sun Jun 11 00:22:00 GMT 2023

समुद्र सतहबाट १४ हजार एक सय फिटको उचाइँमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड । विगतमा गङ्गा दशहरा एवं जनै पूर्णिमा पर्वमा मात्रै भक्तजनको घुइँचो हुने यस क्षेत्रमा पछिल्लो समय दिनहुँ भक्तजनहरुको चहल पहल बढ्दो छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस

प्रकाशित: Jun 11, 2023| 06:07. 00 आइतबार, जेठ २८, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)