मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी प्रधानमन्त्रीले भने– पहलगाममा भएको घटनामा हाम्रो कुनै संलग्नता थिएन

baahrakhari.com · Wed May 07 19:06:35 GMT 2025

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रलाई सम्बोधन गर्दै गत महिना पहलगाममा भएको घटनामा संलग्न नभएको र पाकिस्तानलाई गलत कारण ले आरोप लगाइएको बताएका छन् । जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि दुई देशबीचको तनाव चरम सीमामा छ ।

भारतीय रक्षा मन्त्रालयले बुधबार बिहान एक विज्ञप्तिमा भनेको छ, "भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कुल नौ स्थानहरूलाई निशाना बनाएको छ ।"

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)