संसदीय छानबिन समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने
nepallive.com · Fri Jul 29 00:41:00 GMT 2022
काठमाडौं - पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउँदै छ।
चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्दै संसदले छानबिन समिति गठन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)