मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रालयको निर्णय : वर्षौदेखि काजमा बस्ने स्वास्थ्यकर्मीको स्थानीय तहमा धमाधम रमाना

ratopati.com · Thu Jul 20 06:22:00 GMT 2023

बुटवल । पहुँचको भरमा वर्षौदेखि सुगम ठाउँमा काजमा बस्ने स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिर्ता पठाउने निर्णय गरेपछिअहिले स्थानीय तहले धमाधम फिर्ता पठाउन थालेका छन् ।

दोहोरो सहमति लिएर काजमाकामगरिरहेका स्वास्थ्य कर्मचारीलाई साउन १ बाट दरबन्दी भएको स्थानमा फर्किन निर्देशन दिएपछि लुम्बिनी प्रदेशका अधिकांश स्थानीय तहबाट धमाधम फिर्ता पठाउने कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशका सुगम जिल्लाका स्थानीय तहमा धेरै स्वास्थ्यकर्मी पहुँच प्रयोग गर्दे समायोजन, कोभिड काज, काज सरुवा नाममा निकै समयदेखि बसेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)