मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर बढी मतान्तरले अगाडी

gorkhapatraonline.com · Mon Apr 24 06:19:41 GMT 2023

तनहुँ, वैशाख ११ गते ।

तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडी हुनुहुन्छ । विहान ६ बजे सम्म नौ हजार दुई ४६ मत गणना हुँदा वाग्लेले पाँच हजार १९ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)