मध्य पूर्वमा बढ्दो संकटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह
nepalnews.com · Thu Jun 11 06:23:57 GMT 2026

जेनेभा। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बारम्बारको आक्रमणले युद्धविरामलाई खतरामा पारेको भन्दै मध्य पूर्व क्षेत्रमा स्थायी शान्ति कायम गर्नका लागि कूटनीति उपाय अपनाउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन्।
सामाजिक सञ्जाल एक्समा महासचिव गुटेरेसले मध्यपूर्व लामो युद्धका कारण गहिरो सङ्कटमा तानिएको उल्लखे गर्दै यसको प्रभाव उक्त क्षेत्र भन्दा बाहिरसम्म पनि पुगेकोसमेत जनाएका छन्। पछिल्लो समयमा बढेको आक्रमणले र अवस्था थप बिग्रन लागेको उनले बताएका छन् , जहाँ युद्धविरामको समयमा पनि गोलावारी जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)