भन्सार कर छली विषयमा अर्थमन्त्रीले झुट बोल्नुभएको छ : संसदीय दलका नेता शाही
nepalviews.com · Thu Jun 11 06:21:04 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानबिनको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)