धौलीगङ्गाको बाँध भाेलि बिहान खाेलिने, सतर्कता अपनाउन आग्रह
Ujyaaloonline.com · Mon Jul 10 00:41:15 GMT 2023
दार्चुला - भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँध भाेलि मङ्गलवार बिहान खाेलिने भएकाे छ । भारतले भाेलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धाैलीगङ्गाकाे बाँध झण्डै १५ घण्टाका लागि खोल्ने भएकाे हाे ।
एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाइका लागि बाँधका ढोकाहरु खोल्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)