सत्र लाख युवा कामको खोजीमा भौतारिँदा दलसँग छैन रोजगारीको भरपर्दो आधार
nepalghatana.com · Thu Nov 10 17:21:00 GMT 2022
नेपालमा अहिले १७ लाख युवा बेरोजगार छन् । रोजगारकै खोजीमा दैनिक १५ सय युवा विदेश पलायन भइरहेका छन् ।
विकासोन्मुख देशलाई विकासशील बनाउन युवा शक्तिको उच्चतम् परिचालन हुनुपर्ने हो । तर युवाबाट लाभ लिने र ऊर्जाशील जनशक्तिलाई देशमै टिकाउने विश्वासलाग्दो कार्यक्रम राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा समेत समेटेको पाइँदैन ।सबैजसो राजनीतिक दलले आफ्ना घोषणापत्रमा कुनै न कुनै रुपमा युवालाई श्रम तथा रोजगारीसँग जोड्न खोजेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)