इजरायल आक्रमणमा मारिएका चार नेपालीको शव आज नेपाल ल्याइँदै
nepallive.com · Sun Oct 22 01:19:41 GMT 2023
काठमाडौं- प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार इजरायलबाट नेपाल ल्याइँदैछ।
उनीहरुको शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। शव बुझ्न परराष्ट्र मन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुग्ने मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)