एमालेका पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ पक्राउ
barnanmedia.com · Thu Jul 02 16:06:27 GMT 2026

एमालेका पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ बिहीबार पक्राउ परेका छन्।
उनलाई महोत्तरीको गौशाला-५, एमाले पार्टी कार्यालय अगाडिबाट साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पन्चलाल गोलेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
लक्ष्मी महतो कोइरी
नेपाल प्रहरी