भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको ज्ञानेन्द्र शाहीको दावी
nepalbahas.com · Thu Jun 11 06:22:24 GMT 2026

भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको ज्ञानेन्द्र शाहीको दावी
२८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)