५० प्रकारका क्यान्सर पत्ता लगाउन सक्ने ‘ब्लड टेस्ट’ को प्रभावशाली नतिजा आयो
baahrakhari.com · Sun Jun 27 00:30:00 GMT 2021
यस ब्लड टेस्टमार्फत पहिलो चरणमै पत्ता लाग्न कठिन हुने किसिमका क्यान्सर जस्तै घाँटी, टाउको, पाठेघर, प्यानक्रियाटिक, ओएसोफेगल र ब्लड क्यान्सरको सहज पहिचान गर्न सकिन्छ ।
यो विशेषगरी ५० वर्ष भन्दा माथिको उमेरका बिरामी र रोगप्रति उच्च जोखिमयुक्त समुहलाई मद्दत गर्ने लक्ष्यले विकसित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)