मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा ओरालो लाग्दै कोरोना ग्राफ, दैनिक मृत्यु भने उच्च

nepallive.com · Sun May 16 00:48:00 GMT 2021

काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा कोरोना संक्रमितको संख्या पछिल्लो समय केही घट्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १० हजार ८२२ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन यो सख्या ३ लाख ४२ हजारभन्दा बढी थियो।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)