मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नुवाकोटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प

deshsanchar.com · Sat Aug 06 00:57:45 GMT 2022

काठमाडाैँ- नुवाकोटमा भूकम्प गएको छ। शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

क्षतिकाे विवरण भने आउन बाँकी नै छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)