मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाकिस्तानले हार्‍यो

lokaantar.com · Fri Oct 28 00:08:44 GMT 2022

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई हराएको छ ।

पर्थमा बिहीवार भएको खेलमा जिम्बावेले पाकिस्तानलाई १ रनले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)