आजको दिन बजारमा फलफूल र तरकारीको भाउ कति छ ?
dekhapadhi.com · Sun Nov 06 08:33:00 GMT 2022
काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार घिरौँलाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, चम्सुरको साग १६५ रुपैयाँ, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग १३५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, मेथीको साग १६५ रुपैयाँ, मौसम १२५ रुपैयाँ, ज्यापु काउली ७५ रुपैयाँ र हरियो धनियाँ १२६ रुपैयाँ ६७ पैसा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)