योगेश भन्छन् : परिणाम उल्टो हुने निश्चित छ, फर्कनु नै कल्याण हुने छ !
lokaantar.com · Tue Mar 30 00:42:27 GMT 2021
नेकपा एमाले (खनाल–नेपाल) पक्षका नेता एवम् पूर्वमन्त्री योगेश कुमार भट्टराईले माधव नेपाल र भीम रावलमाथिको कारबाहीले परिणाम उल्टो हुने निश्चित भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले नेपाल र रावलमाथि सोमवार कारबाही गरेपछि उनले कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र भएको समेत टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)