चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले ९३औं जन्मदिनमा गरे विहे
annapurnapost.com · Sat Jan 21 15:49:00 GMT 2023
लस एन्जेल्स : चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेका छन्। अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गरेका छन्।
'मेरो ९३औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा. एन्का फाउर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौं,' एल्ड्रिनले आफ्नो र ६३ वर्षीय फौरको तस्बिरसहित ट्वीट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)