पेट्रोल पम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्नेलाई १० लाखसम्म जरिवाना
nagariknews.nagariknetwork.com · Thu Jul 02 16:05:27 GMT 2026

कृत्रिम अभाव सिर्जना गर्न वा उचित कारणबिना पेट्रोल पम्प बन्द गरी उपभोक्तालाई इन्धन नदिने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली, २०७५’ संशोधन गर्दै यस्तो कानुनी व्यवस्था गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)