कार्यकारी प्रमुखमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
newsofnepal.com · Thu Jul 02 16:21:00 GMT 2026

चितवन।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आज उनकै कार्यकक्षमा आक्रमण भएको छ । कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
सरोज गुरागाईं