३० हजार मानिसमा ३१ वर्ष गरिएको रिसर्च भन्छ– दैनिक दुईभन्दा धेरै अन्डा खानुहुँदैन
farakdhar.com · Sun Jan 31 16:37:52 UTC 2021
एजेन्सी– यदि तपाईं अन्डा प्रेमी हुनुहुन्छ भने तपाईंका लागि एउटा दुखद समाचार छ । अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन् कि दैनिक २ वटाभन्दा धेरै अन्डा खाँदा मृत्युसमेत हुनसक्छ ।
हो, यो नयाँ रिसर्चले यस्तो बताएको हो । दैनिक दुईभन्दा धेरै अन्डा खाँदा कार्डियोभास्कुलर समस्या अर्थात् मुटुसँग सम्बन्धित समस्या देखिन सक्ने अनुसन्धानहरुले जनाएका छन् । र, यो समस्या हुने सम्भावना दुई गुणा बढी बढ्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)