मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ग्यारेथ बेलले पेनाल्टी मिस गरेको खेलमा टर्कीमाथि वेल्सको २-० को जित

kharibot.com · Wed Jun 16 17:58:00 GMT 2021

काठमाडौँ । युरोकप अन्तर्गत वेल्सले टर्कीलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वेल्सले टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

वेल्सको जितमा एरोन रामसीले खेलको ४२औ मिनेटमा एक गोल गरेका थिए भने दोस्रो गोल कोन्नोर रोबेर्ट्सले खेलको ९५औ मिनेटमा गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)